कतार एयरवेज मा रोजगारको अबसर ! तलब नै १ लाख ३६ हजार



कतार एयरवेज मा रोजगारको अबसर ! तलब नै १ लाख ३६ हजार

काठमाडौं | निकै नै प्रतिष्ठित जहाज कम्पनी कतार एयरवेज बाट ६१ वटा विभिन्न पदको लागि कामदारको माग भइ आएको छ ।
administration Assistant देखि ware washer सम्मका विभिन्न ६१ पदमा ठूलो मात्रामा कामदारको माग भएको हो ।

एक लाख छत्तिस हजार सम्म तलब तोकिएको छ भने खान बस्न मेडिकल गर्न तथा जान को लागि सबै निशुल्क रहेको छ ।
ओभरटाइम कम्पनीले जनाए अनुसार हुने

प्रती दिन ८ घन्टा कामको समय हप्ताको काम को समय ६ दिन र करार अबधी २ बर्ष को रहने जनाइएको छ ।इन्टरनेशनल मेनपावर रिक्र्युअतमेन्ट ललितपुर मा भाद्र २३ गते फाइनल अन्तर्बार्ता हुने जनाइएको छ ।

सुचना मा भनिएको छ निशुल्क भिसा , निशुल्क टिकट , निशुल्क श्वास्थ्य जाँच , निशुल्क भर्ना प्रकृया , शेवा शुल्क नलाग्ने , तलब कटौती नहुने , नगद जम्मा गर्नु नपर्ने र बिचौलिया निशेध रहेको छ ।

प्रकाशित मिति : २०७९ भाद्र २० गते सोमवार