शून्य लागतमा मलेसिया रोजगारको अबसर ! तलब नै यति धेरै



शून्य लागतमा मलेसिया रोजगारको अबसर ! तलब नै यति धेरै

मलेसिया बाट नेपाली कामदारको माग भएको छ । मास ह्युमन रिसोर्स प्राली ले निकालेको बिज्ञापन अनुसार मलेसिया बाट दुई छुट्टाछुट्टै कम्पनी बाट नेपालि कामदारको माग भएको हो ।

पछिल्लो समय नेपाली को प्रमुख रोजगार गन्तब्य रहदै आएको मलेसिया बाट 65 जना नेपाली कामदार को माग भएको हो । जेनेरल वोर्कर 15 जना तथा रेस्टुरेन्ट क्र्यु 40 जना नेपाली पुरुष कामदार मागिएको हो ।

दुबै कम्पनिको लागि न्युनतम स्यालरी 1500 rm रहेको कम्पनिले निकालेको सुचनामा जनाइएको छ । उक्त काम हरुमा जानको लागि चाहाने ले भदौ 23 गते कम्पनी मा गएर अन्तर्बार्ता दिन सकिने जनाइएको छ ।

हप्तामा काम गर्ने समय 6 दिन बताइएको छ भने खान आफै बेहोर्न पर्ने र बस्न को सुबिधा कम्पनी ले प्रदान गर्ने जनाइएको छ ।
अन्य खर्च र सेवा सुबिधा भने निशुल्क रहेको जनाइएको छ । करार अबधी दुई बर्स तोकिएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र १९ गते आइतवार