आज कति बढ्यो मलेसियन रिंगेट हेर्नुहोस ! युएई र कतारको पनि बढ्यो



आज कति बढ्यो मलेसियन रिंगेट हेर्नुहोस ! युएई र कतारको पनि बढ्यो

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ शून्य पैसा र बिक्री दर १२७ रुपैयाँ ६० पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १२७ रुपैयाँ १० पैसा र बिक्री दर १२७ रुपैयाँ ७० पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १४६ रुपैयाँ ९१ पैसा र बिक्री दर १४७ रुपैयाँ ६० पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७६ पैसा र बिक्री दर ३४ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति : २०७९ भाद्र १७ गते शुक्रवार