इपीएस शाखाले सार्वजनिक गर्यो कृषि तथा पशुपालन क्षेत्रको पहिलो चरणमा उतिर्ण भएका १८०९ जनाको नामावली



काठमाडौं । इपीएस शाखा ग्वार्कोले कोरियन भाषा परिक्षाको कृषि तथा पशुपालन क्षेत्रको पहिलो चरणमा उतिर्ण भएका १८०९ जनाको नामावली सार्वजनिक भएको छ । पहिलो चरणमा कृषि तथा पशुपालन क्षेत्रको परिक्षामा सहभागी ६ हजार ५ सय ९७ मध्ये १८०९ जना उतिर्ण भएका हुन् ।

यसपटकको इपीएस परिक्षाका लागि ४४ हजार ८ सय ५३ जनाले आवेदन दिएका थिए । कृषि र पशुपालन क्षेत्रमा १० हजार ८ सय ५८ जना र उत्पादनमूलक समूहमा ३३ हजार ९ सय ९५ जनाले आवेदन दिएका थिए ।

पास भएकाहरुकाे नामावली

प्रकाशित मिति : २०७९ असार १३ गते सोमवार