११ सरकारी कर्मचारीको बढुवा सिफारिस [सूचनासहित]



काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ११ कर्मचारीलाई बढुवा सिफारिस गरेको छ । सेवा समूह, उपसमूह र श्रेणीको रिक्त पदमा उनीहरूलाई ज्येष्ठता, कार्यसम्पादन मूल्यांकनद्वारा हुने बढुवाका लागि उनीहरूलाई सिफारिस गरिएको बढुवा समितिको सचिवालयले जनाएको छ ।

नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प. अनंकित प्रथम श्रेणीमा ७ जना र अर्को बढुवा सूचनाअन्तर्गत प्रथम श्रेणीमा ४ जनालाई बढुवा सिफारिस गरिएको हो ।

सूचना

प्रकाशित मिति : २०७९ असार ७ गते मङ्गलवार