
काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको (विषयगत)को लागि परीक्षा केन्द्र सार्वजनिक गरेको छ । असार ९ गते बिहान ८ बजेदेखि सञ्चालन हुने उक्त परीक्षाको केन्द्र सार्वजनिक गरेको हो ।
प्रकाशित मिति : २०७९ जेष्ठ २५ गते बुधवार