निमावि शिक्षक लाइसेन्सका लागि फारम खुल्यो



काठमाडौं । शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स)को परीक्षाका लागि विज्ञापन खुला गरेको छ।

आयोगको जेठ ६ गतेको निर्णयअनुसार आजदेखि अनलाइन प्रणालीबाट दरखास्त दिन सकिने गरी विज्ञापन खुला गरिएको हो।

असार ७ गतेसम्म दरखास्त दिन सकिनेछ।

विज्ञापनको विस्तृत विवरण

प्रकाशित मिति : २०७९ जेष्ठ ९ गते सोमवार