
काठमाडौं । नेपाल प्रहरीका १२ हजार ३९१ जना प्रहरी सहायक हवल्दारहरुको पदस्थापन भएको छ ।
प्रहरी प्रधान कार्यालयले हालै प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा बढुवा भएका १२ हजार ३९१ जना सहायक हवल्दारहरुको बिहिबार पदस्थापन गरेको हो ।
को–कहाँ पदस्थापन भए ? सूची
प्रकाशित मिति : २०७८ चैत्र २६ गते शनिवार