प्रहरी सहायक हवल्दारमा बढुवा भएका १२ हजार ३९१ जनाकाे पदस्थापन, को-कहाँ पुगे ? [सूचीसहित]



काठमाडौं । नेपाल प्रहरीका १२ हजार ३९१ जना प्रहरी सहायक हवल्दारहरुको पदस्थापन भएको छ ।

प्रहरी प्रधान कार्यालयले हालै प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा बढुवा भएका १२ हजार ३९१ जना सहायक हवल्दारहरुको बिहिबार पदस्थापन गरेको हो ।

को–कहाँ पदस्थापन भए ? सूची

प्रकाशित मिति : २०७८ चैत्र २६ गते शनिवार