प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा १७० जनाकाे बढुवा [नामावलीसहित]



काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा १७० जना प्रहरी नायव निरीक्षकलाई बढुवा सिफारिस गरेको छ । हालै सिर्जना गरिएको सो नयाँ दरबन्दीमा प्रहरी कार्यालयले बढुवा सिफारिस गरेको हो।

बढुवा समितिको शुक्रबार बसेको निर्णयानुसार प्रहरी नियमावली २०७१ (संशोधनसहित)को नियम ३० को ४ बमोजिम जेष्ठताको आधारमा बढुवा सिफारिस गरिएको प्रधान कार्यालयको भनाइ छ ।

सिफारिस भएकाहरुको सूचीः

प्रकाशित मिति : २०७८ चैत्र ११ गते शुक्रवार