
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, योजना तथा अनुगमन शाखाले शिक्षक, इसीडी शिक्षक र विद्यालय कर्मचारीको न्युनतम तलब दिन नपुग तलबभत्ता माग गर्न स्थानीय तहलाइ पत्र पठाएको छ ।
आइतबार पत्र पठाउँदै शाखाले थप बजेट व्यवस्थाका लागि शाखामा हालसम्म माग भइ आएको स्थानीय तहको विवरण समेत सार्वजनिक गरेको छ ।
हेर्नुहोस् सूचना
प्रकाशित मिति : २०७८ चैत्र ६ गते आइतवार