आयोगले तोक्यो निमावि तहको रोलनम्बर सहितको परीक्षा केन्द्र, कुन जिल्लाको कहाँ ?



काठमाडौं । शिक्षक सेवा आयोगले चैत १७ गते लिने निम्न माध्यमिक तह तृतीय श्रेणीको शिक्षक पदको खुला प्रतियोगितात्मक परिक्षाको परिक्षा केन्द्र सार्वजनिक गरेको छ ।

आयोगले एक सूचना जारी गर्दै केन्द्रगत उम्मेदवारहरुको रोलनम्बर सहितको विवरण सार्वजनिक गरेको हो । आयोगले माध्यमिक तहको सम्पूर्ण विषयको रोलनम्बर अनुसारको विषयगत परिक्षा केन्द्र निर्धारण गरेको छ ।

यस्तो छ आयोगले सार्वजनिक गरेको सूचना

प्रकाशित मिति : २०७८ चैत्र २ गते बुधवार