आयोगले तोक्यो मावि तहको रोलनम्बर सहितको परीक्षा केन्द्र, कुन जिल्लाको कहाँ ?



काठमाडौं । शिक्षक सेवा आयाेगले चैत १५ गते लिने माध्यमिक तह तृतीय श्रेणीको शिक्षक पदकाे खुला प्रतियोगितात्मक परिक्षाकाे परिक्षा केन्द्र सार्वजनिक गरेको छ । आयाेगले एक सूचना जारी गर्दै केन्द्रगत उम्मेदवारहरुकाे राेलनम्बर सहितको विवरण सार्वजनिक गरेको हाे ।

आयाेगले माध्यमिक तहको सम्पूर्ण विषयकाे राेलनम्बर अनुसारको विषयगत परिक्षा केन्द्र निर्धारण गरेको छ ।

यस्तो छ आयाेगले सार्वजनिक गरेको सूचना

प्रकाशित मिति : २०७८ चैत्र १ गते मङ्गलवार