बी.एस्सी र बी.एड प्रथम वर्षको परीक्षा केन्द्र सार्वजनिक (केन्द्र सहित)



काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४ वर्षे स्नातक तह प्रथम वर्षको नियमित परीक्षार्थीहरुको काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोक जिल्लाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।

वार्षिक परीक्षा प्रणाली अनुरुप फागुन २२ गतेदेखि सञ्चालन हुने विज्ञान तथा प्रविधि अध्ययन संस्थान र शिक्षा शास्त्र संकाय तर्फ स्नातक तह प्रथम वर्ष (बी.एस्सी र बी.एड) का नियमित परीक्षा दिने परीक्षर्थीहरुका लागि केन्द्र सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : २०७८ फाल्गुन १८ गते बुधवार