देशभर थप २ हजार ४४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टिभएको छ । १४ हजार ३३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८१ तथा एन्टिजेन विधिबाट ४६३ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रकाशित मिति : २०७८ पुष २७ गते मङ्गलवार