काेरियामा रहेका नेपाली श्रमिकलाई खुसीको खबर ! दुताबासले निकाल्यो यस्तो सुचना



काठमाडौं । काेभिड-१९ विरुद्धकाे खाेप लगाउने सम्बन्धमा नेपाली दुतावास दक्षिण काेरियाले सार्वजनिक सुचना जारि गरेको छ । काेरिया सरकारले नेपाली श्रमिकलाई पनि काेराेना खाेप उपलब्ध गराउन पत्राचार गरेको हुदा वेबसाइटमा गएर आफ्नो नाम दर्ता गराई खाेप लगाउन नेपाली दुताबास साैलले सबैलाई जानकारी गराएको छ ।

खाेप प्राथमिकतामा परेका नेपाली श्रमिक १८ वर्ष देखि ४९ वर्ष उमेरकाले तत्काल नाम दर्ता गराइ उक्त सुविधा उपभाेग गर्न दुतावासले जानकारी गराएको छ ।

प्रकाशित मिति : २०७८ साउन २२ गते शुक्रवार