
अमेरिकाले कामदार भिषामा विश्वभरबाट कामदार लैजाने प्रक्रिया अगाडि बढाएको छ । मार्च १ तारिकदेखि २० तारिकसम्म फारम बुझाउने म्याद राखेर अमेरिकी सरकारले फारम खुलाएको छ । यससँगै आवेदन दिनेको लर्काे लागेको छ । नेपालबाट पनि आवेदन दिन चाहने धेरै भएपनि के-कसरी आवेदन दिने भन्ने जानकारी नहुँदा अन्याेलता बढेको छ । आज हामी केके डकुमेन्ट चाहिन्छ त आवेदनकाे लागि त्यसको विवरण दिँदै छाैँ । यस्तो छ आवश्यक डकुमेन्ट र प्रक्रिया :
USA Working Visa.H-1B Visa Lottery 2021. Online Pre-Registration .1st March to 20th March 2020
Minimum Requirements
🔺4 years Bachelor Degree
OR
🔺3 years Bachelor Degree and 3 years of Work Experience
OR
🔺2 years of Bachelor Degree and 6 years of Work Experience
OR
🔺 12 years of Work Experience
Required Documents are
🔺 All Academic Certificates
🔺 All Work Experience, if you have any
🔺 Valid Passport
Highlights
🔹 IELTS Not Required
🔹85,000 H1B Visa per year