एमाले र नेकपाबीच प्रदेशको भागबण्डा मिल्यो, भयो यस्तो सहमती



काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार गठन र सञ्चालनमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशमा एमालेले मुख्यमन्त्री पाउने भएको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेकपाले सरकारको नेतृत्व गर्नेछ। यस्तै, मधेश र गण्डकी प्रदेशमा सरकार गठनबारे अन्य दलसँग परामर्श गरी निर्णय गरिने सहमतिमा उल्लेख गरिएको छ।

यस्तो छ सहमतिपत्र :

प्रकाशित मिति : २०८३ साउन ९ गते शनिवार