कांग्रेसको पार्टी कार्यालयमा पनि आगजनी



काठमाडौं : नेपाली कांग्रेसको पार्टी कार्यालयमा पनि आगजनी गरिएको छ। प्रदर्शनकारीले ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा आगजनी गरेको हो।

प्रकाशित मिति : २०८२ भाद्र २४ गते मङ्गलवार