१९ जनाको मृत्यु भएपछि गृहमन्त्री लेखकले दिए राजीनामा



काठमाडौं । जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेर १९ जनाको मृत्यु भएपछि गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् । उनले सोमबार साँझ मन्त्रिपरिषद् बैठकमा राजीनामा बुझाउँदै घटनाप्रति नैतिक जिम्मेवारी लिएको बताए ।

प्रकाशित मिति : २०८२ भाद्र २३ गते सोमवार