जेनजी पुस्ताको आन्दोलनमा घाइतेको उपचारमा सांसद कार्की



काठमाडौं । जेनजी पुस्ताको आन्दोलनमा घाइते भएकाहरूको उपचारका लागि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्की सिभिल अस्पताल पुगेकी छन् ।

उनी स्वयं उपचारमा संलग्न हुँदै सामाजिक सञ्जालमार्फत रगत अभाव भएको भन्दै नागरिकसँग सहयोग मागिरहेका छन् । यसैबीच, रास्वपाले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गर्दै अर्ली निर्वाचनको माग गरेको छ ।

प्रकाशित मिति : २०८२ भाद्र २३ गते सोमवार