रास्वपाको तर्फबाट आगामी कार्तिक १७ गते हुने रुपन्देही– ३ उपनिर्वाचनमा उम्मेदवार बन्न आकाङ्क्षीबिच सहमति नजुटेपछि प्राइमरी निर्वाचन प्रक्रियाबाट टुङ्ग्याउने भएको छ ।
साझा उम्मेदवार छनोट गर्नका लागि रास्वपाले आइतबार ९ जना उम्मेदवारसँग छलफल गरेको थियो । तर सबै उम्मेदवारले निर्वाचनमै जाउँ भनेपछि सहमतिको विकल्प सकिएको स्रोतले बतायो ।
प्रकाशित मिति : २०८२ साउन २७ गते सोमवार





