काठमाडौं । काठमाडौंमा हावाहुरीसहित वर्षा सुरु भएको छ । काठमाडौंका धेरै ठाउँमा हावाहुरीसहित वर्षा सुरु भएको छ ।
मौसम विभागका अनुसार दिउँसो पनि काठमाडौंमा वर्षाको सम्भावना छ ।
प्रकाशित मिति : २०८१ चैत्र २९ गते शनिवार