रास्वपाका प्रमुख सचेतक सन्तोष परियारको गाडीमा राजावादीले गरे आगजनी



प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारको गाडीमा राजावादीले आगजनी गरेका छन् ।

राजावादीले सीसीआरसी कलेज नजिकै गाडी जलाएका हुन् । ‘मलाई निकालेर गाडीमा आगो लगाए,’ उनले खबरहबसँग भने ।

प्रकाशित मिति : २०८१ चैत्र १४ गते शुक्रवार