समाजवादीको कार्यक्रममा उत्रिए लाखौँ जनता, ड्रोनबाट देखियो यस्तो दृश्य



समाजवादी मोर्चाले आज काठमाडौंमा विरोधसभा गरेको छ। मोर्चाको विरोध प्रदर्शन विभिन्न ठाउँबाट सुरु भइसकेको छ। सरकार र राजावादीहरूलाई दबाब दिनको लागि मोर्चाले आज प्रदर्शन गरेको हो।

प्रकाशित मिति : २०८१ चैत्र १४ गते शुक्रवार