आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको भन्दै कुलमान सर्वोच्चमा



काठमाडौं । आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी गर्दै नेपाल विद्युत् प्राधिकरणबाट पदमुक्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङ सर्वोच्च अदालतमा पुगेका छन् ।

सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने उनको माग छ ।

प्रकाशित मिति : २०८१ चैत्र १२ गते बुधवार