बालेनले चिटिक्क बनाए होलीले फोहोर भएको वसन्तपुर [फाेटाेफिचर]



होली पर्वको रमाइलोपछि वसन्तपुर क्षेत्र फोहोर भएको थियो। रंग, प्लास्टिकजन्य वस्तुहरूले यस ऐतिहासिक स्थललाई अस्वच्छ बनाएको थियो। स्थानीय बासिन्दा र सफाइ कर्मचारीहरूले मिलेर रंग, कागज र अन्य फोहोर सफा गरेका छन् ।

तस्बिरहरू: बिजेन अमात्य / नेपाल न्यूज बैंक

प्रकाशित मिति : २०८१ फाल्गुन ३० गते शुक्रवार