उत्कृष्ट जिल्ला समाचारदाता घिमिरे सम्मानित



सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ बुधबार राष्ट्रिय समाचार समितिको केन्द्रीय कार्यालयमा बुधबार आयोजित राससको ६४औँ वार्षिकोत्सव समारोहमा माधवप्रसाद घिमिरे(ललितपुर)लाई उत्कृष्ट जिल्ला समाचारदाता पुरस्कार प्रदान गर्नुहुँदै ।

प्रकाशित मिति : २०८१ फाल्गुन ८ गते बिहिवार