सशस्त्र प्रहरीमा खुल्यो ठूलो संख्यामा विज्ञापन, यसरी दिनुहोस् आवेदन



काठमाडौं । सशस्त्र प्रहरी (एपीएफ)ले ठूलो संख्यामा जनशक्ति माग गरेको छ। एपीएको प्रधान कार्यालय मानवस्रोत विभागले सशस्त्र प्रहरी निरीक्षकदेखि जवानसम्म माग गरेको हो। जस अनुसार ६८ जना निरीक्षक सहायक निरीक्षक ८३ जना ता ९४१ जना जवान माग गरेको छ। एपीएफले २० जना भान्छे लगायतका पदमा पनि जनशक्ति माग गरेको हो।

हेर्नुहोस् विज्ञापन

प्रकाशित मिति : २०८१ पुष १९ गते शुक्रवार