नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले रास्वपा सभापति रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगेकोप्रति आपत्ति जनाएका छन् ।
भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राति १२ बजे उठाएर लैजानु अमानवीय व्यवहार भएको बताए । उनले नेपाली कांग्रेस मानव अधिकार र लोकतन्त्रप्रति प्रतिबद्ध रहेको बताएका छन् ।
प्रकाशित मिति : २०८१ मङ्सिर २२ गते शनिवार





