प्रहरीका २२९ जना वरिष्ठ हवलदार असईमा बढुवा सिफारिस [सूचीसहित]



काठमाडौँ । प्रहरीको जनपद समूहतर्फका वरिष्ठ हवलदारहरूलाई प्रहरी सहायक निरीक्षक (असई)मा बढुवा गर्न सिफारिस गरिएको छ । आइतबार बसेको बढुवा समितिको बैठकले २२९ जना वरिष्ठ हवलदारहरूलाई असईमा बढुवा गर्न सिफारिस गरेको हो ।

सिफारिस सूचीको पहिलो नम्बरमा पूर्ण बहादुर तामाङ छन् । सिताराम खत्री, प्रेम बहादुर बुढा, मनरुप नाथ योगी, अजय कुमार यादव र पप्पु कुमार यादवसहित २२९ जना बढुवा सिफारिस भएका हुन् ।

प्रहरी वरिष्ठ हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस सूची

प्रकाशित मिति : २०८१ मङ्सिर ९ गते आइतवार