मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।
काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई हिरासतमा राखेर अनुसन्धान गर्न तीन दिन म्याद थप गरेको साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले जानकारी दिए।
प्रकाशित मिति : २०८१ असोज ६ गते आइतवार





