काठमाडौँ । कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।
प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकको सुरुवातमै कांग्रेसले अवरोध गरेको थियो । सभामुखले बैठक अगाडि बढाउने क्रमा राष्ट्रपति कार्यालयले पठाएको पत्र बाचन गर्न खोज्दा कांग्रेस सांसदहरुले आसनबाट उभिएर अवरोध गरेका हुन् ।
प्रकाशित मिति : २०८१ बैशाख २८ गते शुक्रवार





