मलेसियाको Linaco Manufacturing बाट १५० नेपालीको माग (मलेसियामा राम्रो तलब र Oट दिने कम्पनी)



मलेसियाको Linaco Manufacturing बाट १५० नेपालीको माग (मलेसियामा राम्रो तलब र Oट दिने कम्पनी)

काठमाडौं : मलेसियाको Linaco Manufacturing (M) Sdn.Bhd. कम्पनीबाट नेपाली श्रमिकलाई वैदेशिक रोजगारीको लागी मलेसियाबाट माग आएको छ ।

मलेसियाको Linaco Manufacturing (M) Sdn.Bhd. कम्पनीबाट ठूलो संख्यामा नेपाली कामदारको माग आएको छ ।

मलेसियामा राम्रो तलब र अन्य सेवा सुबिधा सहित राम्रो ओभर टाइम हुने कम्पनीले नेपालीलाई १५ सय रिंगेट दिने भएको छ ।
मलेसियामा वैदेशिक रोजगारीमा जान चाहने इच्छुक नेपालीले सिधै मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गर्नुहोला ।

हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको सम्पर्क नम्बर

Supa Deurali Resource Pvt.Ltd
+97714016191

supadeurali27@gmail.com

License No: 1473/074/75

प्रकाशित मिति : २०७९ पुष १० गते आइतवार