शून्य लागतमा मलेसियाको TOP GLOVES बाट आयो डिमाण्ड, जान एक पैसा लाग्दैन (जानेले Click गरेर डिमाण्ड हेरौं)



शून्य लागतमा मलेसियाको TOP GLOVES बाट आयो डिमाण्ड, जान एक पैसा लाग्दैन (जानेले Click गरेर डिमाण्ड हेरौं)

काठमाडौं : उत्कृष्ट तलब सुबिधा सहित मलेशियाको राम्रो कम्पनीमा नेपालीहरुको लागी वैदेशिक रोजगारीको अवसर आएको छ ।

मलेसियाको राम्रो मानिने TOP GLOVE SDN BHD कम्पनिबाट बैदेशिक रोजगारिको लागी 131 नेपाली श्रमिकको माग आएको छ ।

मलेसियाको उक्त कम्पनीले खान बस्न सहित नेपाली श्रमिकलाई मासिक तलब ४२,८४० साथै ओवरटाइम चल्ने कम्पनी रहेको बताइएको छ । अन्तर्वार्ता पुस १४ गते ।

वैदेशिक रोजगारमा जान इच्छुकहरुले सिधै मेनपावर कम्पनीको कार्यालय वा सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला । सम्पर्क नम्बर तल दिइएको छ ।

हेर्नुस् बिज्ञापन र सम्पर्क मेनपावरको नम्बर


International Manpower Recruitment (P) Ltd. Gwarko 8 Lalitpur

Phon. 01-5204346, 5204347, 5204348, 9801031586, 9818979632, 9801045628

प्रकाशित मिति : २०७९ पुष १० गते आइतवार