मलेसियाको PASARAYA LYC मा नेपालीको माग (इच्छुकले Click गरेर डिमाण्ड हेरौं)



मलेसियाको PASARAYA LYC मा नेपालीको माग (इच्छुकले Click गरेर डिमाण्ड हेरौं)

काठमाडौं : उत्कृष्ट तलब सुबिधा सहित मलेशियाको राम्रो कम्पनीमा नेपालीहरुको लागी वैदेशिक रोजगारीको अवसर आएको छ ।

मलेसियाको राम्रो मानिने PASARAYA LYC SDN BHD कम्पनिबाट बैदेशिक रोजगारिको लागी नेपाली श्रमिकको माग आएको छ ।

मलेसियाको उक्त कम्पनीले खान बस्न सहित नेपाली श्रमिकलाई मासिक तलब ४४,८५० साथै ओवरटाइम चल्ने कम्पनी रहेको बताइएको छ ।

वैदेशिक रोजगारमा जान इच्छुकहरुले सिधै मेनपावर कम्पनीको कार्यालय वा सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला । सम्पर्क नम्बर तल दिइएको छ ।

हेर्नुस् बिज्ञापन र सम्पर्क मेनपावरको नम्बर

बाबेली ह्युमन रिसोर्स प्राली, पिगलास्थान ९ गौशाला, काठमाण्डौ

फोन . ४११३६०७, ४११३६०७

प्रकाशित मिति : २०७९ पुष १० गते आइतवार