कतारको Al Baida कम्पनीमा २३५ नेपाली कामदारको माग, तलब ८७ हजार (डिमाण्ड हेर्न Click गर्नुस)



कतारको Al Baida कम्पनीमा २३५ नेपाली कामदारको माग, तलब ८७ हजार (डिमाण्ड हेर्न Click गर्नुस)

काठमाडौं : कतारको राम्रो कम्पनी Al Baida Technical Services. कम्पनीमा नेपालीको लागी बैदेशिक रोजगारको सुवर्ण अवसर आएको छ ।

कतारको राम्रो कम्पनी Al Baida Technical Services. कम्पनीमा नेपाली महिला तथा पुरुष गरेर जम्मा 235 जना नेपाली श्रमिकको माग आएको छ ।

कतारको उक्त कम्पनीमा मासिक तलब ३५ हजार देखी ८७ हजारसम्म हुने साथै OT को पनि सुविधा रहको छ ।

सबै जानकारी पाउन वा जान इच्छुक नेपालीले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला । दलाललाई प्रवेश निशेध गरिएको छ ।

हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको डिटेल

Yana Management & Service Pvt.Ltd.
+977-1-4650720, 4650721

yanamanagement@gmail.com

License No: 870/066-67

प्रकाशित मिति : २०७९ पुष १० गते आइतवार