पानी जहाजको काममा हङकङबाट आयो नेपालीको माग (सम्पर्क नम्बर सहित)
काठमाडौं : पानी जहाजको काममा नेपालीहरुलाई HONGKONG मा रोजगारीको सुवर्ण अवसर आएको छ ।
नेपाली श्रमिकको लागी अक्कल झुक्कलमा आउने यस्तो अवसरहरुको फाइदा दिन समयमै मेनपावर कम्पनीमा सम्पर्क गरौं ।
हङकङको GURKHA INTERNATIONAL MANPOWER SERVICES को लागि पानी जहाजको कामको लागि 50 जना नेपालीको माग आएको हो ।
तलब: मासिक 480 SGD 740 SGD (नेपाली ७२ हजार )सम्म हुनेछ। खान/बस्न कम्पनीलेनै दिनेछ (अन्तर्वार्ता पुस १४ गते)
यो डिमाण्डमा बैदेशिक रोजगारीमा जान इच्छुक नेपाली नागरिकहरुले सिधा मेनपावर कम्पनीमा सम्पर्क गर्नु होला ।
मेनपावर कम्पनीको डिटेल र बिज्ञापन हेर्नुस्

British Gurkha Overseas P. Ltd. SHANTI CHOCK 4 JAWALAKHELA LALITPUR
Phon . +9771-5430900, 01-5548940
bgosnepal@gmail.com
License No: 104/054/055





