CANON मलेसियाको आयो डिमाण्ड (इच्छुकले Click गरेर डिमाण्ड हेरौं)



CANON मलेसियाको आयो डिमाण्ड (इच्छुकले Click गरेर डिमाण्ड हेरौं)

काठमाडौं : उत्कृष्ट तलब सुबिधा सहित मलेशियाको राम्रो कम्पनीमा नेपालीहरुको लागी वैदेशिक रोजगारीको अवसर आएको छ ।

मलेसियाको राम्रो मानिने Canon Mailcom Malaysia Sdn Bhd र Secret Recipe Cake and Cafe (JB) Sdn Bhd कम्पनिबाट बैदेशिक रोजगारिको लागी नेपाली श्रमिकको माग आएको छ ।

मलेसियाको उक्त कम्पनीले खान बस्न सहित नेपाली श्रमिकलाई मासिक तलब 43,385 साथै ओवरटाइम चल्ने कम्पनी रहेको बताइएको छ ।

वैदेशिक रोजगारमा जान इच्छुकहरुले सिधै मेनपावर कम्पनीको कार्यालय वा सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला । सम्पर्क नम्बर तल दिइएको छ ।

हेर्नुस् बिज्ञापन र सम्पर्क मेनपावरको नम्बर

KAMKHYA OVERSEAS PVT. LTD. Battisaputali Old Baneshwar Kathmandu Nepal

Phon. 4473943, 9861517763, 9851225335

प्रकाशित मिति : २०७९ पुष १० गते आइतवार