मलेसियाको AXIS SUPER FORCE नेपालीको माग (सम्पर्क नम्बर सहित)



मलेसियाको AXIS SUPER FORCE नेपालीको माग (सम्पर्क नम्बर सहित)

काठमाडौं : उत्कृष्ट तलब सुबिधा सहित मलेशियाको राम्रो कम्पनीमा नेपालीहरुको लागी वैदेशिक रोजगारीको अवसर आएको छ ।

मलेसियाको राम्रो मानिने AXIS SUPER FORCE SDN BHD कम्पनिबाट बैदेशिक रोजगारिको लागी नेपाली श्रमिकको माग आएको छ ।

मलेसियाको उक्त कम्पनीले खान बस्न सहित नेपाली श्रमिकलाई मासिक तलब 44,865 साथै ओवरटाइम चल्ने कम्पनी रहेको बताइएको छ ।

वैदेशिक रोजगारमा जान इच्छुकहरुले सिधै मेनपावर कम्पनीको कार्यालय वा सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला । सम्पर्क नम्बर तल दिइएको छ ।

हेर्नुस् बिज्ञापन र सम्पर्क मेनपावरको नम्बर

OSKAR OVERSEAS PVT. LTD. Ring Road Gwarko Lalitpur 1 Nepal

Phon. 5555791

प्रकाशित मिति : २०७९ पुष १० गते आइतवार