PERSYS SURFACE TECHNOLOGY मलेसियाले माग्यो नेपाली कामदार
काठमाडौं : मलेसियाको एउटा टेकनोलोजी कम्पनीले नेपाली श्रमिकलाई वैदेशिक रोजगारीको लागी मलेसिया लैजाने भएको छ ।
मलेसियाको टेक कम्पनी PERSYS SURFACE TECHNOLOGY SDN BHD कम्पनीबाट manufacturing worker को रुपमा नेपाली कामदारको माग आएको छ ।
मलेसियाको उक्त कम्पनीले खान बस्न सहित राम्रो ओभर टाइम हुने कम्पनीले नेपालीलाई १५ सय रिंगेट दिने भएको छ ।
मलेसियामा वैदेशिक रोजगारीमा जान चाहने इच्छुक नेपालीले सिधै मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गर्नुहोला ।
हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको सम्पर्क नम्बर

प्याराडाइज इन्टरनेशनल प्रा.ली./ बखुन्डोल ललितपुर काठमाडौ नेपाल
PHON – 5534042, 5533435
प्रकाशित मिति : २०७९ पुष १० गते आइतवार





