मलेसियाको NE INTREGRATED मा नेपालीको माग (सम्पर्क नम्बर सहित)



मलेसियाको NE INTREGRATED मा नेपालीको माग (सम्पर्क नम्बर सहित)

काठमाडौं : बेसिक तलब १५ सय रिङ्गेट सुबिधा सहित मलेशियाको कम्पनीमा नेपालीहरुको लागी वैदेशिक रोजगारीको अवसर आएको छ ।

मलेसियाको राम्रो मानिने NE INTREGRATED SDN BHD र ALAM NDIGO SDN BHD कम्पनिबाट बैदेशिक रोजगारिको लागी नेपाली श्रमिकको माग आएको छ ।

मलेसियाको उक्त कम्पनीले खान बस्न सहित नेपाली श्रमिकलाई मासिक तलब ४४,६८५ साथै ओवरटाइम चल्ने कम्पनी रहेको बताइएको छ ।

वैदेशिक रोजगारमा जान इच्छुकहरुले सिधै मेनपावर कम्पनीको कार्यालय वा सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला । सम्पर्क नम्बर तल दिइएको छ ।

हेर्नुस् बिज्ञापन र सम्पर्क मेनपावरको नम्बर


माइलस्टोन इम्प्लोईमेन्ट सर्भिस प्राली, हनुमानस्थान १० ललितपुर नेपाल

Phon. 5523362

प्रकाशित मिति : २०७९ पुष ८ गते शुक्रवार