SK FROZEN मलेसियाको डिमाण्ड आयो (जानेले Click गरेर डिमाण्ड हेरौं)



SK FROZEN मलेसियाको डिमाण्ड आयो (जानेले Click गरेर डिमाण्ड हेरौं)

काठमाडौं : बेसिक १५ सय रिङ्गेट तलब सुबिधा सहित मलेशियाको एक कम्पनीमा नेपालीहरुको लागी वैदेशिक रोजगारीको अवसर आएको छ ।

मलेसियाको SK FROZEN FOOD IMPORT AND EXPORT SDN BHD कम्पनिबाट बैदेशिक रोजगारिको लागी नेपाली श्रमिकको माग आएको छ ।

मलेसियाको उक्त कम्पनीले खान बस्न सहित नेपाली श्रमिकलाई मासिक तलब ४४,६४५ साथै ओवरटाइम चल्ने कम्पनी रहेको बताइएको छ ।

वैदेशिक रोजगारमा जान इच्छुकहरुले सिधै मेनपावर कम्पनीको कार्यालय वा सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला । सम्पर्क नम्बर तल दिइएको छ ।

हेर्नुस् बिज्ञापन र सम्पर्क मेनपावरको नम्बर

Empower Human Resources Management Pvt. Ltd. Sinamangal Kathmandu Nepal

Phon. 9828922999, 9801402996, 9851190570, 9849660515

प्रकाशित मिति : २०७९ पुष ८ गते शुक्रवार