मलेसियाको Averex Technology मा नेपालीको माग (इच्छुकले Click गरेर डिमाण्ड हेरौं)
काठमाडौं : उत्कृष्ट तलब सुबिधा सहित मलेशियाको राम्रो कम्पनीमा नेपालीहरुको लागी वैदेशिक रोजगारीको अवसर आएको छ ।
मलेसियाको राम्रो मानिने averex technology sdn bhd कम्पनिबाट बैदेशिक रोजगारिको लागी नेपाली श्रमिकको माग आएको छ ।
मलेसियाको उक्त कम्पनीले खान बस्न सहित नेपाली श्रमिकलाई मासिक तलब ४२,८४० साथै ओवरटाइम चल्ने कम्पनी रहेको बताइएको छ ।
वैदेशिक रोजगारमा जान इच्छुकहरुले सिधै मेनपावर कम्पनीको कार्यालय वा सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला । सम्पर्क नम्बर तल दिइएको छ ।
हेर्नुस् बिज्ञापन र सम्पर्क मेनपावरको नम्बर

अरोरा ह्युमन रिसोर्स प्रा.ली., ललितपुर १० नेपाल
फोन . 01-5260810
प्रकाशित मिति : २०७९ पुष ८ गते शुक्रवार





