मलेसियाको One Complete Solution कम्पनीमा १५० नेपालीको माग, जानेले कमेन्ट गरौ



मलेसियाको One Complete Solution कम्पनीमा १५० नेपालीको माग, जानेले कमेन्ट गरौ

काठमाडौं : बेसिक १५ सय रिङ्गेट तलब सुबिधा सहित मलेशियाको कम्पनीमा नेपालीहरुको लागी वैदेशिक रोजगारीको अवसर आएको छ ।

मलेसियाको राम्रो मानिने One Complete Solution (M) Sdn Bhd कम्पनिबाट बैदेशिक रोजगारिको लागी नेपाली श्रमिकको माग आएको छ ।

मलेसियाको उक्त कम्पनीले खान बस्न सहित नेपाली श्रमिकलाई मासिक तलब ४४,७०० साथै ओवरटाइम चल्ने कम्पनी रहेको बताइएको छ ।

वैदेशिक रोजगारमा जान इच्छुकहरुले सिधै मेनपावर कम्पनीको कार्यालय वा सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला । सम्पर्क नम्बर तल दिइएको छ ।

हेर्नुस् बिज्ञापन र सम्पर्क मेनपावरको नम्बर

नूर अपरच्युनिटिज ओभर्सिज प्रा.ली., अनामनगर काठमाण्डौ नेपाल

फोन. 01-5705412

प्रकाशित मिति : २०७९ पुष ७ गते बिहिवार