SUMI-TECH मलेसियाको डिमाण्ड आयो (इच्छुकले Click गरेर डिमाण्ड हेरौं)



SUMI-TECH मलेसियाको डिमाण्ड आयो (इच्छुकले Click गरेर डिमाण्ड हेरौं)

काठमाडौं : उत्कृष्ट तलब सुबिधा सहित मलेशियाको राम्रो कम्पनीमा नेपालीहरुको लागी वैदेशिक रोजगारीको अवसर आएको छ ।

मलेसियाको राम्रो मानिने SUMI-TECH INDUSTRIAL SUPPLIES SDN BHD कम्पनिबाट बैदेशिक रोजगारिको लागी ५० जना नेपाली श्रमिकको माग आएको छ ।

मलेसियाको उक्त कम्पनीले खान बस्न सहित नेपाली श्रमिकलाई मासिक तलब ४४,८५० साथै ओवरटाइम चल्ने कम्पनी रहेको बताइएको छ ।

वैदेशिक रोजगारमा जान इच्छुकहरुले सिधै मेनपावर कम्पनीको कार्यालय वा सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला । सम्पर्क नम्बर तल दिइएको छ ।

हेर्नुस् बिज्ञापन र सम्पर्क मेनपावरको नम्बर

A.S. International Group Pvt. Ltd. Samakhusi 26 Kathmandu

Phon. 01-4020181, 4020182

प्रकाशित मिति : २०७९ पुष ७ गते बिहिवार