जाने हो मलेसिया ? आयो राम्रो कम्पनीको डिमाण्ड (Click गरेर डिमाण्ड हेरौ)



जाने हो मलेसिया ? आयो राम्रो कम्पनीको डिमाण्ड (Click गरेर डिमाण्ड हेरौ)

काठमाडौं : उत्कृष्ट तलब सुबिधा सहित मलेशियाको राम्रो कम्पनीमा नेपालीहरुको लागी वैदेशिक रोजगारीको अवसर आएको छ ।

मलेसियाको राम्रो मानिने BAOJIA NEW ENERGY MANUFACTURING SDN BHD कम्पनिबाट बैदेशिक रोजगारिको लागी नेपाली श्रमिकको माग आएको छ ।

मलेसियाको उक्त कम्पनीले खान बस्न सहित नेपाली श्रमिकलाई मासिक तलब 44,7000 साथै ओवरटाइम चल्ने कम्पनी रहेको बताइएको छ ।

वैदेशिक रोजगारमा जान इच्छुकहरुले सिधै मेनपावर कम्पनीको कार्यालय वा सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला । सम्पर्क नम्बर तल दिइएको छ ।

हेर्नुस् बिज्ञापन र सम्पर्क मेनपावरको नम्बर

UTSAV H.R. SOLUTION PVT. LTD. Pingalasthan 9 Gaushala Kathmandu

Phon. 9817051856, 9806008270, 9815998546, 9852686077

प्रकाशित मिति : २०७९ पुष ७ गते बिहिवार