साइप्रस रोजगार : नेपाली महिला-पुरुष कामदारको माग (सम्पर्क नम्बर सहित)



साइप्रस रोजगार : नेपाली महिला-पुरुष कामदारको माग (सम्पर्क नम्बर सहित)

काठमाडौं : आकर्षक तलव सुविधा सहित नेपालीहरुलाई बैदेशिक रोजगारको लागी युरोपेली देश साइप्रसबाट माग आएको छ ।

साइप्रसको ORTHODOXOU EMPLOYMENT BUREAU LTD. कम्पनीको लागी ठूलो संख्यामा नेपाली श्रमिकको माग आएको हो

युरोपेली देश साइप्रसको उक्त कम्पनीले नेपाली श्रमिकलाई मासिक ४४ हजार देखी १ लाख १२ हजार नेपालीसम्म तलव दिने र खान बस्न फ्री हुने बताइएको छ ।

यो रोजगारमा साइप्रसमा जान इच्छुकले सिधै मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गर्नुहोला ।

हेर्नुस् बिज्ञापन र सम्पर्क नम्बर

Aarohi HR Solutions Pvt. Ltd
+9771-4361807, 1-4362925

info@aarohihrsolutions.com

License No: 1244/074/075

प्रकाशित मिति : २०७९ पुष ७ गते बिहिवार