युएईको Serve U मा ठूलो संख्यामा नेपाली सेक्युरिटी गार्डको माग, जानेले क्लीक गरेर हेरौ
काठमाडौं : युएईको प्रतिष्ठित कम्पनी Serve U बाट ठूलो सख्यामा बैदेशिक रोजगारिको लागि नेपाली सेक्युरिटी गार्ड, लाइफ गार्ड र क्लिनिङ कामदारको माग आएको छ ।
युएईको SERVE U LLC मा नेपाली१५० नेपाली सुरक्षागार्ड, १०० लाइफ गार्ड र १०८ जना क्लिनिङ कामदारको लागी बैदेशिक रोजगारीको माग आएको हो ।
युएईको उक्त कम्पनीले नेपाली श्रमिकलाई तलब मासिक २८ हजार देखि ६४ हजारसम्म दिने र खान/बस्न कम्पनीले दिने बताइएको छ भने अन्तर्वार्ता पुस १४ गते रहेको छ ।
वैदेशिक रोजगारमा जान इच्छुक नेपाली नागरिकले सिधै मेनपावर कम्पनीको कार्यालय वा मेनपावर कम्पनीको सम्पर्क नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।
हेर्नुस् बिज्ञापन तथा मेनपावर कम्पनीको सम्पर्क नम्बर

ADVANCE MANAGEMENT CONSULT PVT. LTD., Samakhusi Kathmandu, Nepal
Phon. 01-4964211, 4974211, 9801080183, 9801029663, 9801044493





