सेक्युरिटी गार्डमा जाने हो मलेसिया ? AT GUARDS कम्पनीको माग आयो



सेक्युरिटी गार्डमा जाने हो मलेसिया ? AT GUARDS कम्पनीको माग आयो

काठमाडौं : उत्कृष्ट तलब सुबिधा सहित मलेशियाको राम्रो कम्पनीमा नेपालीहरुको लागी वैदेशिक रोजगारीको अवसर आएको छ ।

मलेसियाको AT GUARDS SECURITY SERVICES SDN BHD कम्पनिबाट बैदेशिक रोजगारिको लागी नेपाली श्रमिकको माग आएको छ ।

मलेसियाको उक्त कम्पनीले खान बस्न सहित नेपाली श्रमिकलाई मासिक तलब ४२,८४० साथै ओवरटाइम चल्ने कम्पनी रहेको बताइएको छ ।

वैदेशिक रोजगारमा जान इच्छुकहरुले सिधै मेनपावर कम्पनीको कार्यालय वा सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला । सम्पर्क नम्बर तल दिइएको छ ।

हेर्नुस् बिज्ञापन र सम्पर्क मेनपावरको नम्बर

Kalinchok Manpower (p.) Ltd.
+9771-4419397

info@kalinchowk.com.np

License No: 203/057/58

प्रकाशित मिति : २०७९ पुष ४ गते सोमवार