साउदी अरबको Al ENJAZ कम्पनीको डिमाण्ड आयो, तलब ८८ हजार (जानेले कमेन्ट गरौ)

साउदी अरबको Al ENJAZ कम्पनीको डिमाण्ड आयो, तलब ८८ हजार (जानेले कमेन्ट गरौ)

साउदी अरबको Al ENJAZ कम्पनीको डिमाण्ड आयो, तलब ८८ हजार (जानेले कमेन्ट गरौ)

काठमाडौं : साउदि अरबको राम्रो कम्पनी Al ENJAZ Trading and Contracting Company कम्पनीमा नेपालीको लागी बैदेशिक रोजगारको सुवर्ण अवसर आएको छ ।

साउदि अरबको राम्रो कम्पनी Al ENJAZ Trading and Contracting Company कम्पनीमा नेपाली महिला तथा पुरुष गरेर जम्मा २५ जना नेपाली श्रमिकको माग आएको छ ।

साउदि अरबको उक्त कम्पनीमा मासिक तलब ३५ हजार देखी ८८ हजारसम्म हुने साथै OT को पनि सुविधा रहको छ ।

सबै जानकारी पाउन वा जान इच्छुक नेपालीले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला । दलाललाई प्रवेश निशेध गरिएको छ ।

हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको डिटेल

Work Force Services Pvt. Ltd.
+977-1-4469912, 4469913

nfo@workforce.com.np

License No: 172/056/57

प्रकाशित मिति : २०७९ पुष ४ गते सोमवार